पदाधिकारी विवरण

Ramji Prasad Baral (Jeevan)
-
माननीय मन्त्रीज्यूको व्यक्तिगत विवरण
नाम: रामजी प्रसाद बराल (जीवन)
जन्म मिति: २०२३।०४।२३
जन्म स्थान: पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दी
नागरिकता नं. र जिल्ला: ना.नं. ४६१००६/७६०, कास्की
स्थायी ठेगाना: पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दी, कास्की
अस्थायी ठेगाना: ऐ.ऐ.
सम्पर्क नं.:-
कार्यालय: ०६१: ४६७६९७
निवास: ०६१:४६७९८१
मोबाइल नं.: ९८५६०२०६६८
ईमेल:
आमाको नाम: धनरूपा बराल
बुबाको नाम: शशिधर धराल
वैवाहिक स्थिति: विवाहित
पति/पत्नीको नाम: बुद्धिमाया बराल
सन्तति विवरण: छोरा ३ जना, छोरी १ जना
अध्ययन/कृति प्रकाशन/रुची:
- खोज अनुसन्धानमूलक सामाग्री अध्ययन
- जनसेवा