आर्थिक वर्ष २०८१/८२ को विनियोजन र खर्च विवरण (रु. हजारमा) | |||||
---|---|---|---|---|---|
क्र.स. | विवरण | विनियोजन | खर्च | खर्च (%) | |
१. | चालु | १३१६०५८२ | ४१८०२९६ | ३१.७६ | |
२. | पुँजीगत | १९५१७९९३ | ५३५०२६३ | २७.४१ | |
३. | वित्तीय | ३००००० | ० | ०.०० | |
जम्मा: | ३२९७८५७५ | ९५३०५५९ | २८.९० | ||
अध्यावधिक मिति: २०८१-१२-०७ ( 2025-03-20 ) |
आर्थिक वर्ष २०८१/८२ को स्रोत परिचालन विवरण (रु. हजारमा) | ||||||
---|---|---|---|---|---|---|
क्र.स. | स्रोत | लक्ष्य | प्राप्ती | प्रगती(%) | ||
१. | कर राजस्व | ११९६८७६९ | ५४६५२८५ | ४६.०० | ||
२. | गैरकर राजस्व | २९११३८८ | ६५५८२३ | २३.०० | ||
३. | अनुदान | १३०८३६०० | ५७२४०६१ | ४४.०० | ||
४. | अन्य | ५०१४८१८ | १२६२८६५ | ३८.०० | ||
जम्मा: | ३२९७८५७५ | १३१०८०३४ | ३९.७५ | |||
अध्यावधिक मिति: २०८१-११-०४ (2025-02-16) |








हाम्रो बारेमा
बि.सं. २०७४ मंसिर महिनामा सम्पन्न प्रदेश सभाको पहिलो निर्वाचन पश्चात २०७४ साल माघ २८ गते आर्थिक मामिला तथा योजना मन्त्रालयको रुपमा यस मन्त्रालय स्थापना भएको हो ।
क) मन्त्रालयको लक्ष्य र उद्देश्य
गण्डकी प्रदेश सरकार, आर्थिक मामिला मन्त्रालयको दुरदृष्ट्रि, ध्येय, दीर्घकालीन लक्ष्य र उद्देश्य देहाय बमोजिम रहेको छ ।
क) दृष्टिकोण: प्रदेशको सवल र समुन्नत अर्थतन्त्र निर्माण ।
ख) लक्ष्य : आन्तरिक राजस्व परिचालनबाटै सार्वजनिक खर्चको परिपूर्ति गरी वित्तीय संघीयतालाई मजबुत बनाउने।
ग) उद्देश्य : उपलब्ध स्रोत साधनको दक्षतापूर्ण विनियोजन र कुशल परिचालनबाट न्यायोचित वितरण सहितको आर्थिक बृद्धि गर्नु ।
प्रदेशको समष्टिगत आर्थिक अवस्थाको विश्लेषण तथा नीतिको तर्जुमा, कार्यान्वन र नियमन गर्ने कार्य यस मन्त्रालयमा रहेको छ । आर्थिक तथा वित्तीय नीति तथा कानुनको तर्जुमा, कार्यान्वयन र नियमन लगायत वार्षिक विकास कार्यक्रमको तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन गर्ने, आर्थिक एवं उल्लिखित नयाँ कार्यक्षेत्र सम्बन्धी कार्य सम्पादन यस मन्त्रालयको जिम्मेवारी रहेको छ ।

डा. टकराज गुरुङ
माननीय आर्थिक मामिला मन्त्री

राजेन्द्रदेव पाण्डे
प्रदेश सचिव

