अपडेटहरू:
विशेष र समपूरक अनुदान अन्तर्गतका आयोजना तथा कार्यक्रमको प्रस्ताव पेश गर्ने सम्वन्धमा । >> बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी एकीकृत कार्यविधि, २०७७ (चौथो संशोधन-२०८० सहित) स्विकृत >> आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन >> गण्डकी प्रदेश निजामती सेवा ऐन, २०७९ बमोजिम तहवृद्धि गर्ने सम्बन्धी सूचना । >> मन्त्रालय स्थानान्तरण भएको सूचना । >> आर्थिक वर्ष २०८०।८१ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन । >> गण्डकी प्रदेश आर्थिक ऐन, २०८० >> गण्डकी प्रदेश विनियोजन ऐन, २०८० >> बजेट वक्तव्य (आर्थिक वर्ष २०८०/८१) >> आ.व. २०८०-८१ को व्यय अनुमानको विवरण (रातो किताव) >> वार्षिक विकास कार्यक्रम आर्थिक वर्ष २०८०/८१ >> प्रदेश सरकारबाट स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको विवरण (आर्थिक वर्ष २०८०/८१) >> नयाँ वर्ष २०८० का अवसरमा मा. आर्थिक मामिला मन्त्रीको शुभकामना सन्देश >> राजस्व परामर्श समितिको सूचना प्रकाशित मिति २०७९।१२।१६ >> घरजग्गा रजिष्ट्रेशन शुल्क लगायतका सम्बन्धमा अर्थ मन्त्रालयबाट जारी प्रेस विज्ञप्ती। >> बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन (आर्थिक वर्ष २०७९/८०) >> सवारी साधनको जाँचपास सम्बन्धमा गण्डकी प्रदेश, अर्थ मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ती >> अनुदानमा सञ्चालित आयोजना तथा कार्यक्रमको अन्तिम किस्ता निकासा >> आर्थिक सर्वेक्षण प्रकाशनः गण्डकी प्रदेश, अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ का वित्तीय विवरणहरूलाई समेटेर आर्थिक सर्वेक्षण प्रकाशन गरेको छ। >> आयोजना तथा कार्यक्रम पेश गर्ने >>
आर्थिक वर्ष २०८०/८१ को विनियोजन र खर्च विवरण (रु. हजारमा)
क्र.स. विवरण विनियोजन खर्च खर्च (%)
१. चालु १२७३६७३८ ४६३६९३७ ३६.४१
२. पुँजिगत २०१९०४६२ ५८९४०१९ २९.१९
३. वित्तिय व्यवस्था ५००००० ०.००
जम्मा: ३३४२७२०० १०५३०९५६ ३१.५०
अध्यावधिक मिति: २०८१।०१।०२ ( 2024-04-14 )
आर्थिक वर्ष २०८०/८१ को स्रोत परिचालन विवरण (रु. हजारमा)
क्र.स. स्रोत लक्ष्य प्राप्ती प्रगती(%)
१. आन्तरिक श्रोत ५१६९१८४ २३२१९१६ ३३.१३
२. नेपाल सरकारबाट वित्तीय हस्तान्तरण १४१०४००० ७२२५३५० २५.१५
३. नेपाल सरकारबाट प्राप्त हुने राजश्व ९०५३२०० ५३०७२३४ २४.०५
४. नगद मौज्दात ३०००००० २३३५३०२ ७७.८४
५. आन्तरिक ऋण १७००००० ०.००
६. नेपाल सरकारबाट प्राप्त हुने रोयल्टी ४००८१६ ३४४११५ ०.००
७. अन्य बाँडफाँट हुने राजश्व संकलन ०.००
जम्मा: ३३४२७२०० १७५३३९१७ ५२.४५
अध्यावधिक मिति: २०८१।०१।०२ (2024-04-14)

हाम्रो बारेमा

नेपालको संविधानमा व्यवस्था भए वमोजिम बि.सं. २०७४ मंसिर महिनामा सम्पन्न प्रदेश सभाको निर्वाचन पश्चात २०७४ साल माघ २८ गते आर्थिक मामिला तथा योजना मन्त्रालयको स्थापना भएको हो । बि.सं. २०७४ फागुन ४ गते प्रदेश नं. ४ को प्रदेश सरकार गठन हुँदा तत्कालिन मुख्यमन्त्री श्री पृथ्वीसुब्वा गुरुङले आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी समेत लिनु भएको थियो । बि.सं. २०७४ चैत १२ गते भएको मन्त्रिपरिषद्को विस्तारवाट माननीय श्री किरण गुरुङले आर्थिक मामिला तथा योजना मन्त्रालयको पहिलो विभागीय मन्त्रीका रूपमा पदभार ग्रहण गर्नु भएको थियो। बि.सं. २०७८ जेठ ५ बाट प्रदेश सरकारको राजपत्रमा सूचना प्रकाशन भई "आर्थिक मामिला तथा योजना मन्त्रालय" को नाम परिवर्तन गरी "अर्थ मन्त्रालय" राखिएको थियो। बि.सं. २०७८ श्रावण ८ देखि २०७९ पौष २५ सम्म निवर्तमान अर्थमन्त्री माननीय रामजी प्रसाद बराल (जीबन) यस मन्त्रालयको मन्त्री पदमा बहाल रहनुभयो । बि.सं. २०७९ पौष २५ मा गठित मन्त्री परिषदका माननीय मुख्यमन्त्री खगराज अधिकारीज्यूले अर्थ मन्त्रालयको समेत कार्यभार समेत सम्हाल्दै आउनुभएकोमा बि.सं. २०७९ माघ १० को मन्त्रीमण्डलको विस्तार एवं कार्यविभाजन अनुसार नयाँ कार्यक्षेत्रहरु थप भई मन्त्रालयको नाम "आर्थिक मामिला मन्त्रालय" कायम भएको छ ।  बि.सं. २०७९ माघ ११ गते देखि २०८० बैशाख १४ गते सम्म माननीय सीता कुमारी सुन्दासज्यूले आार्थिक मामिला मन्त्रीको रुपमा कार्य गर्नुभएको थियो।  मिति २०८० वैशाख १४ गते देखी मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेज्यूले आर्थिक मामिला मन्त्रालयको समेत कार्यभार सम्हल्दै आउनुभएकोमा मिति २०८० बैशाख २९ गते देखी माननीय जित प्रकाश आले मगरज्यूले आर्थिक मामिला मन्त्रीको रुपमा पदभार ग्रहण गर्नुभएको छ।

प्रदेशको समष्टिगत आर्थिक अवस्थाको विश्लेषण तथा नीतिको तर्जुमा, कार्यान्वन र नियमन गर्ने कार्य यस  मन्त्रालयमा रहेको छ । आर्थिक तथा वित्तीय नीति तथा कानुनको तर्जुमा, कार्यान्वयन र नियमन लगायत वार्षिक विकास कार्यक्रमको तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन गर्ने, आर्थिक एवं उल्लिखित नयाँ कार्यक्षेत्र सम्बन्धी कार्य सम्पादन यस मन्त्रालयको जिम्मेवारी रहेको छ ।

माननीय खगराज अधिकारी

मुख्यमन्त्री तथा आर्थिक मामिला मन्त्री

बलराम रिज्याल

प्रदेश सचिव

प्रवक्ता

राजेन्द्र बन्धु अर्याल

: 061-467930

: 9856053882

: raryal885@gmail.com

सूचना अधिकारी

कल्पना देवी सापकोटा

: ०६१-४५७६९७

: ९८५६०८३६८३

: mof@gandaki.gov.np