लोड हुँदैछ...
प्रिलोडर रोक्नुहोस्

अन्तरसरकारी वित्त हस्तान्तरण

बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी एकीकृत कार्यविधि, २०७७ र संलग्न मार्गनिर्देशन बमोजिम आगामी आर्थिक वर्ष २०८०/८१ को अन्तरसरकारी वित्त हस्तान्तरण प्रयोजनार्थ समपूरक र विशेष अनुदान तीन/तीन वटा आयोजना तथा कार्यक्रम प्राथमिकता निर्धारण गरी कार्यविधिको अनुसूची-१ बमोजिमको ढाँचामा आवश्यक कागजात समेत संलग्न गरी चैत्र मसान्तभित्र यस मन्त्रालय समक्ष प्रस्ताव पेश गर्न निर्णयानुसार अनुरोध छ।